top of page

बाढी र पहिरो स्वास्थ्य परामर्श सेवा

यदि तपाईंलाई बाढी वा पहिरोसँग सम्बन्धित स्वास्थ्य समस्या छ भने हाम्रो स्वास्थ्य टोलीले तपाईंलाई आवश्यक मार्गदर्शन प्रदान गर्न सक्छ।

​कृपया यो QR कोडमा दिइएको फारम भरी आफ्नो स्वास्थ्य समस्या उल्लेख गर्नुहोस्,
हाम्रो टोलीले तपाईंलाई २४ घण्टा भित्र सम्पर्क गर्नेछ।

हाम्रो स्वास्थ्य टोली:
सामान्य स्वास्थ्य: डा. अस्मिनी के.सी., डा प्रकाश कँडेल, डा. खगेन्द्र चापागाईं
बाल रोग विशेषज्ञ: डा. शिवप्रसाद श्रेष्ठ
मानसिक स्वास्थ्य: डा. शरद कोइराला, र राजन श्री छट्कुली

संयोजक: डा. सञ्जीव सापकोटा

​

अस्वीकरण (Disclaimer):
यो सेवा आपतकालीन स्वास्थ्य सेवाको विकल्प होइन, र यसले तपाईंको नियमित स्वास्थ्य सेवा प्रदायकलाई प्रतिस्थापन गर्दैन।
यो सेवा केवल आपतकालीन नभएका स्वास्थ्य समस्याहरूका लागि परामर्श र मार्गदर्शन प्रदान गर्नका लागि मात्र हो।


यस सेवाबाट कुनै पनि औषधि सिफारिस वा प्रेस्क्रिप्सन दिइँदैन।

आयोजकहरू:

  • गैर आवासीय नेपाली संघ (NRNA)

  • Helping Hands Without Border Canada

  • प्रोटेक्टिङ हेल्थ अफ माइग्रान्ट, इमिग्रान्ट्स एण्ड रिफ्युजीज (PHOMIR)

  • हेल्थ फर अल फाउन्डेशन (Health for All Foundation)

  • Centers for American Medical Specialists

bottom of page