top of page

बाढी र पहिरो स्वास्थ्य परामर्श सेवा

यदि तपाईंलाई बाढी वा पहिरोसँग सम्बन्धित स्वास्थ्य समस्या छ भने हाम्रो स्वास्थ्य टोलीले तपाईंलाई आवश्यक मार्गदर्शन प्रदान गर्न सक्छ।

कृपया यो QR कोडमा दिइएको फारम भरी आफ्नो स्वास्थ्य समस्या उल्लेख गर्नुहोस्,
हाम्रो टोलीले तपाईंलाई २४ घण्टा भित्र सम्पर्क गर्नेछ।

हाम्रो स्वास्थ्य टोली:
सामान्य स्वास्थ्य: डा. अस्मिनी के.सी., डा प्रकाश कँडेल, डा. खगेन्द्र चापागाईं
बाल रोग विशेषज्ञ: डा. शिवप्रसाद श्रेष्ठ
मानसिक स्वास्थ्य: डा. शरद कोइराला, र राजन श्री छट्कुली

संयोजक: डा. सञ्जीव सापकोटा

अस्वीकरण (Disclaimer):
यो सेवा आपतकालीन स्वास्थ्य सेवाको विकल्प होइन, र यसले तपाईंको नियमित स्वास्थ्य सेवा प्रदायकलाई प्रतिस्थापन गर्दैन।
यो सेवा केवल आपतकालीन नभएका स्वास्थ्य समस्याहरूका लागि परामर्श र मार्गदर्शन प्रदान गर्नका लागि मात्र हो।


यस सेवाबाट कुनै पनि औषधि सिफारिस वा प्रेस्क्रिप्सन दिइँदैन।

आयोजकहरू:

  • गैर आवासीय नेपाली संघ (NRNA)

  • Helping Hands Without Border Canada

  • प्रोटेक्टिङ हेल्थ अफ माइग्रान्ट, इमिग्रान्ट्स एण्ड रिफ्युजीज (PHOMIR)

  • हेल्थ फर अल फाउन्डेशन (Health for All Foundation)

  • Centers for American Medical Specialists

bottom of page